काठमाडौं । कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृत भएको छ । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले एमालेका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरू प्रकाश ज्वाला, दल रावल र नन्दसीं बुढाको राजीनामा स्वीकृत गर्नुभएको हो । मुख्यमन्त्री शाहीले रिक्त रहेको स्थानमा हाल कायम रहेकै मन्त्रीहरूलाई थप जिम्मेवारी दिनुभएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्किन…