रोमन आचार्य (इमेज)काठमाडौं, चैत २६ । ओली सरकार ढालेर र आफ्नो नेतृतवमा सरकार बनाउने निर्णय गरेको नेपाली कांग्रेसले लामो समय बित्दा पनि सरकार गठनका लागि सार्थक पहल गरेको देखिदैन् । माओवादी केन्द्र र जसपासँग सरकार गठनको मोर्चा कस्नुपर्ने कांग्रेस यी दुई दलसँग औपचारिक छलफलमा नबस्दा सरकार गठनमा उदासिन बनेको आरोप लाग्न थालेको छ । चैत…