काठमाडौं, चैत २३ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले विश्वासको मत लिन नपर्ने जिकीर गर्नुभएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री ज्ञवालीले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाबाट तत्कालिन सत्तारुढ दल नेकपा विभाजन भएको व्याख्या गर्न नमिल्ने भएकाले विश्वासको मत पनि लिनु पर्दैन भन्नुभयो । यसअघि प्रतिनिधिसभाको अघिल्लो बैठकमा…