काठमाडौं । नेपाल पत्रकार महासंघले यही चैत २५ गते हुने महाधिवेशनलाई मर्यादित र व्यवस्थित बनाउन केन्द्रीय प्रतिनिधि तोकिएको छ । निर्वाचनलाई सफल बनाउन आमपत्रकारलाई आग्रह गर्दै महासँघले केन्द्रीय प्रतिनिधि तोकिएको हो । तोकिएका केन्द्रीय प्रतिनिधिले एकैदिन केन्द्र, प्रदेश र शाखा कार्य समितिको निर्वाचन सम्पन्न गराउन भुमिका निर्वाह गर्नेछन् । प्रदेश नम्बर १ मा उपाध्यक्ष दिलीप…