Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


सत्ता समीकरणको विषयमा देउवा र पौडेलबीच चर्काचर्की, २ बजे बाेलाइएकाे बैठक अझै सुरु भएन

रोमन आचार्यकाठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु हुनुअघि भएको छलफलमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की भएको छ । पार्टी कार्यालय सानेपामा शीर्ष नेताहरूबीच भएको छलफलमा देउवा र पौडेलबीच नयाँ सत्ता समीकरणको विषयलाई लिएर चर्काचर्की भएको स्रोतले जनाएको छ । छलफलमा पौडेलले नयाँ सरकार बनाउन कांग्रेसले पहल कदमी गर्नुपर्ने र…