काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठक सुरु भएकाे छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएकाे छ । सर्वोच्च अदालतले नेकपाको एकता टुटाईदिएपनि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । यो विषयमा आजको बैठकले निर्णय गर्ने स्रोतको दावी छ । सर्वोच्चको फैसलापछि…