काठमाडौं, चैत १७ । सरकार र थारु कल्याणकारिणी सभासहित थरुहट संघर्ष समितिबीच वार्ता सुरू भएको छ । समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहालगायतका मुद्दामा वार्ता गर्न संघर्ष समिति र सरकारी वार्ता टोलीबीच गृह मन्त्रालयमा वार्ता सुरु भएको हो । कल्याणकारिणी सभाका पदाधिकारी, गृहमन्त्री रामबहादुर थापा ’बादल’ र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईबीच वार्ता सुरु…