Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न ट्रेड युनियन कांग्रेसको आग्रह

काठमाडौं, साउन १३ । नेपाल ट्रेड युनियन कांग्रेसले श्रमजीवीलाई कार्यस्थलमै खोपको व्यवस्था गर्न र कोरोनबाट थिलथिलो अर्थतन्त्रलाई चलायमान गर्न विषेश राहत कार्यक्रम ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ । बुधबार ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्य नेतृत्वमा पदाधिकारीसहित बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई एवं शुभकामना दिर्दै यस्तो आग्रह गरेको हो । ट्रेड युनियन…