Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


तीन दलको बैठक बिना निष्कर्ष सकियो

काठमाडौं, चैत २७ । नेपाली कांग्रेसको आह्वानमा शुक्रबार बसेको विपक्षी तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठकमा नयाँ सरकार गठनको विषय छलफल भए पनि कुनै निष्कर्ष नआएको हो । बैठकमा कांग्रेस सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउनका लागि सहयोग गर्न माओवादी…