काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका दलले लगातार तेस्रो पटक प्रदेशसभाको बैठक अवरुद्ध गरेका छन् । प्रदेश सभाको सोमबार बसेको बैठक ती दलले अवरुद्ध गरेका हुन् । बैठक संचालन भए लगतै प्रतिपक्षमा रहेका दलका संसदले उठेर संसद अबरुद्ध पारेका हुन् । चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका…