काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको अस्थीर राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिलाउन कांग्रेस नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको छ । मंगलबार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै सिंहले वर्तमान सरकारले मुलुकलाई अस्थीरता तर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्मत तरिकाले निकास दिनुपर्ने बताउनुभयो । उहाँले भन्नु भयो ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भने पनि देशको अवस्थालाई…