पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । बिहीबार कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सांसद्हरूको हस्ताक्षरसहितको अविश्वास प्रस्ताव प्रदेशसभामा सचिव हरिराज पोखरेल समक्ष पेश गर्नुभएको छ । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनता समाजावादी पार्टीका २ जना सदस्यले हस्ताक्षर गरेका छन् । प्रस्ताव बुझाउनु अघि सरकारलाई…