Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


ओलीले झुटको खेती गर्न बनाएको टीमलाई साइबर स्याल भन्छन्– माधव नेपाल

झापा, वैशाख ३ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले झुटको खेती गरिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार झापाको बिर्तामोडमा नेपाल समर्थित नेकपा एमालेले आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री ओलीले झुटको खेती गर्न टिम बनाएको र त्यसलाई साइबर स्याल भन्ने गरिएको बताउनुभयो । ‘प्रधानमन्त्री ओलीसँग…