Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक, फोन गरेर दिए प्रचण्डलाई निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउनु भएको छ । कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न शनिबार (आज) बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाइएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । त्यसैगरि प्रधानमन्त्री ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन वार्ता भएको छ । प्रधानमन्त्रीको सचिवालयले…