Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


गृहमन्त्री थापाको सांसद र मन्त्री पद गुम्यो

काठमाडौं । गृहमन्त्री रामवहादुर थापामगर राष्ट्रियसभा सदस्यबाट पदमुक्त हुनु भएको छ । सांसदबाट हटे लगत्तै थापामगर गृहमन्त्रीबाट पनि स्वतः पदमुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रले उहाँलाई पार्टीबाट निष्कासन गरेको पत्र संघीय संसद सचिवालयमा पठाएसँगै उहाँको सांसद पद गुमेको हो। थापाको सांसदसँगै मन्त्री पद पनि गुमेको छ। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पत्रअनुसार सांसद पद…