Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


कर्णालीको अवस्था दाेहोरिने डरमा ओलीले संसद् अधिवेशन अन्त्य गरे– नेता सिंह

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा कांग्रेस सांसद प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बचाउन संसद्को चालु अधिवेशन अन्त्य गरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिंहले कर्णाली प्रदेशमा आफ्नै दलको सांसद्बाट ‘फ्लोर क्रस’ भएपछि केन्द्रमा सरकार ढल्ने डरले संकट टार्न प्रधानमन्त्री ओलीको कदम आएको टिप्पणी गर्नुभयो । ‘कर्णालीबाट जुन् संदेश आयो,…