काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र र संविधान नै धरापमा पारेको बताउनुभएको छ । नेपाली कांग्रेस चितवन खैरहनीमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमा बोल्दै नेता सिंहले संविधान, लोकतन्त्र र संघीयता जोगाउनको लागि नेपाली कांग्रेसको नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभयो । ‘देशमा सरकार छ कि छैन, भनेर खोज्नु पर्ने…