Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


पार्टीविहीन महन्थ पक्षको चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आज हुदै


0
Shares

काठमाडौं । पार्टीविहीन महन्थ ठाकुर (अध्यक्ष) पक्षको आज चार वटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरिएको छ।

जसमध्ये झापामा केशव झा, सन्तोष मेहता, धनुषामा महन्थ ठाकुर, राजेन्द्र महतो, उमाशंकर अरगरिया, वृषेश चन्द्र लालले सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।

त्यसैगरि, पर्सामा शरतसिंह भण्डारी , लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बिमल श्रीवास्तव, कैलालीमा चन्द्रकान्त चौधरी , राजकुमार लेखी, दान बहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।