Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


‘विशेष महाधिवेशन नै अन्तिम विकल्प'(भिडियाे रिपाेर्ट)

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहले विशेष भेलाबाट आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन गर्न दबाब दिने भएको छ। पार्टी नेतृत्वले निर्वाचन अघि १५औं महाधिवेशन गर्न आनाकानी गरिरहेको समयमा उनीहरुले मंगलबार राजधानीमा भेला गरेर दबाब बढाउने निर्णय गरेका हुन्। निर्वाचनअघि नियमित महाधिवेशन गर्ने तय भएको खण्डमा मात्र आफूहरुको अभियान रोकिने उनीहरुले बताएका छन्। नियमित…