Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सभापति देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास बाेलाए

काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवास महाराजगञ्जमा बोलाएका छन् । काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन समारोह चलिरहँदा देउवाले आफूनिकट नेताहरूलाई आफ्नो निवासमा बोलाएको एक नेताले जानकारी दिए । कार्यवाहक सभापति पूर्णबहादुर देउवा र केन्द्रीय सदस्य रमेश लेखक भने केही समयअघि नै देउवा निवास पुगेका थिए । देउवा र दुई नेताबीच छलफल जारी…