सागर न्यौपाने, स्याङ्जा ।स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को मतगणना आज दिउँसो ३ बजेदेखि सुरु गर्ने सर्वदलीय सहमति भएको छ । मतगणना सुरु गर्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले दिउँसो ३ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले आवश्यक प्रक्रिया पूरा गर्दै मतगणना अघि बढाउन…