Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


यी हुन् मन्त्रीपरिषद् बैठकका ६ निर्णय

काठमाडौं । सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनु पर्ने सन् २०२४ को वार्षिक योगदान अमेरिकी डलर रकम दुई लाख ८३ हजार ५०३ अमेरिकन डलर प्रदान गर्न स्वीकृति…