Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


कांग्रेसको समायोजन समितिको बैठक आज पनि बस्दै, अन्य दलबाट आउनेलाई क्रियाशिल सदस्यता दिनेबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको समायोजन समितिको बैठक आज बस्दैछ । उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा रहेको समितिको बैठकले अन्य पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरुलाई क्रियाशील सदस्यता दिने सन्दर्भमा देखिएको विवाद समाधानका लागि छलफल गर्नेछ । अपरान्ह ४ बजेपछि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सप्तरी, बारा, काभ्रे, काठमाडौं, रुपन्देही लगायतका जिल्लामा देखिएको समायोजन सम्बन्धी विवादबारे छलफल हुने…