Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


सभामुखका वकीललाई इजलाशबाट प्रश्नको वर्षा: अदालतले प्रधानमन्त्री घोषणा गर्न मिल्छ ?

काठमाडौं, असार २० । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले हालेको रिटमाथि सर्वोच्च अदालतमा केही दिनयता लगातार बहस चलिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको नेतृत्वमा गठित संवैधानिक इजलाशमा आइतबार सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट कानुन व्यवसायीले आफ्ना धारणा राखेका छन् । बहजका क्रममा प्रधानन्यायाधीश राणाले अधिवक्ता मेघराज…