खिलनाथ ताजपुरियाकाठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता लिन दिएको समय सोमबार ५ बजे सकिएको छ । तर, नेपाल पक्षले ओलीले दिएको अल्टिमेटमलाई टारिदिएपछि एमालेको आन्तरिक रडाको नयाँ चरणमा प्रवेश गरेको छ । ओलीले हस्ताक्षर फिर्ता नलिनेहरू एमाले नरहने चेतावनीसमेत दिइसक्नुभएको छ । देउवालाई…