Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


सभामुखको कार्यक्षमता र भूमिकामाथि शंका, संसद ‘पङ्गु’ बन्दा संसदीय व्यवस्थामाथि नै प्रश्न

अक्कल कुँवरकाठमाडौं । ५१ दिन चलेको संसदको नवौं अधिवेशनका १२ दिनमा १३ वटा बसे पनि सबै बैठक प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी एमालेको निशानामा परे । लगातार अवरुद्ध भइरहँदा पनि सभामुख अग्नि सापकोटाले संसद सुचारु गर्न आवश्यक पहल गर्न सक्नुभएन । लामो समयसम्मको सदन अवरोध हटाउन नसकेपछि सभामुख सापकोटाको कार्यक्षमता र भूमिकाप्रति नै प्रश्न उठेको…