काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि विरोध प्रदर्शन गरेको छ । प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका न्यायाधीश, अधिवक्ता, वरिष्ठ अधिवक्ता, वकीलहरूले सोमबार पनि विरोध प्रदर्शन जारी राखेका हुन् । प्रदर्शनमा वरिष्ठ अधिवक्ता तथा पूर्व सभामुख दमननाथ ढुंगानाले सम्पूर्ण कानून व्यवसायीहरूको दबावलाई प्रधानन्यायाधीशले कुनै न…