Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


सर्वोच्चका न्यायाधीशले फेरि छोडे इजलास, कानून व्यवसायीको आन्दोलन जारी

काठमाडौं, कात्तिक १६ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै कानून व्यवसायीहरुले मंगलबार तेस्रो दिन पनि विरोध जारी राखेका छन् । प्रधानन्यायाधीश राणालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको मंगलबार अन्तिम दिन नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् । धर्नामा सहभागी कानून व्यवसायीहरुले प्रधानन्यायाधीशले तत्काल राजीनामा नदिए…