Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


एमाले अध्यक्ष ओलीद्वारा महाधिवेशन उद्घाटन स्थलको अवलोकन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनको उद्घाटन स्थलको अवलोकन गर्नुभएको छ । आज विहान उहाँले नारायणी नदी किनारको महाधिवेशन स्थलको अवलोकन गर्नुभएको हो । करीब २ हजार प्रतिनिधि, पर्यवेक्षक र देशभरबाट आउने ५ लाख सहभागीहरुका लागि महाधिवेशनको उद्घाट्न स्थलको तयारी गरिएको छ । तर बन्दसत्र गर्ने स्थलको भने टुंगो लागिनसकेको एमाले…