काठमाडौं, असार ३१ । मन्त्रिपरिषद बैठकले आगामी साउन ३ गते प्रतिनिधि सभाको बैठक बोलाउन सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गतेका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै साउन तीन गतेभित्र…