काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरू अध्यक्ष केपी ओलीले राखेको स्थायी कमिटीको बैठकमा पुगेर बाहिरिएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको बैठकस्थलमा पुगेर माधव पक्षीय नेताहरू बाहिरिएका हुन् । एमाले स्थायी कमिटी बैठकमा नेपाल पक्षका भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल र भीम आचार्यसहितका नेता पुगेका थिए । बैठकस्थलमा…