Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


एमसीसी पारित गर्न अमेरिकालाई चिठी लेखेको प्रधानमन्त्रीको भनाइ प्रचण्डद्वारा खण्डन, संशोधन नगरी पारित नहुने जिकीर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी पास गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको जिकिर गर्नुभएको छ । जलवायु सम्बन्धी अन्र्तराष्ट्रिय सम्मलेनबाट भाग लिएर बिहिबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्छौ भनेर आफु र माओवादी केन्द्रका अध्यक्ष दाहालले हस्ताक्षर गरेर पठाईसकेको बताउनु भएको थियो । प्रधानमन्त्रीको…