पोखरा । नेपाली कांग्रेसले नेता रामजी कुँवरको निधनले ट्रेड युनियन आन्दोलनले अभिभावक र पार्टीले असल नेता गुमाएको जनाएको छ । नेता कुँवरको स्मृतिमा पोखरामा शनिबार आयोजना गरेको श्रद्वाञ्जली सभाका वक्ताहरूले नेता कुँवरलाई शालीन, असल र इमान्दार नेताका रूपमा स्मरण गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्वर्गीय कुँवरको स्मरणका लागि केही काम…