काठमाडौं । नेकपा एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक पुगेको छ । शुक्रबार सिंहदरबारमा भएकाे वार्तामा उठेको आधा दर्जन विषयमा छलफल भएर सहमतिनजिक पुगेको नेपाल पक्षीय नेता गोकर्ण विष्टले जानकारी दिनुभयो । ‘छलफल गरेका आधा दर्जन विषयमध्ये धेरै विषयमा सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘एकाध विषय बाँकी छन्, ती विषयमा भोलि टुङ्गोमा पुग्छन् ।’ विष्टले भोलि…