Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


एमालेले सहमतिमा महाधिवेशन समापन गर्ने

काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा सहमतिमा पदाधिकारी चयन गर्ने भएको छ । विभिन्न नेताहरुले पार्टी पदाधिकारीमा उम्मेदवारी दिने चर्चा चलिरहँदा पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीमा सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यको चयन सहमतिको आधारमा हुने जानकारी दिनुभयो । केही सञ्चारमाध्यममा महाधिवेशन लम्बिने चर्चा चलिरहेको अवस्थामा उहाँले पार्टी तोकिएको समयमा अर्थात मंसिर १२ गते…