काठमाडौं । नेकपा एमाले एकता कार्यदलको बैठकले आइतबार पार्टी मिलेको घोषणा गर्ने भएको छ । शनिबारको बैठकपछि पत्रकारसँग कुरा गर्दै वार्ता टोली सदस्य गोकर्ण विष्टले पार्टीभित्रको समग्र समस्या समाधान खोजिएको र आइतबार सुखद समाचार आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने…