Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्छ : वामदेव गौतम

काठमाडौं, असार २७ । नेकपा एमालेका उपाध्यक्ष एंव राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकको विशेष समयमा बोल्दै गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न मिल्ने प्रस्ताव पारित गर्न प्रस्ताव गर्नुभएको हो । राष्ट्रियसभा संघीय संसदको अभिन्न अंग भएपनि विभेद भएको भन्दै गौतमले…