काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघले सर्वोच्च अदालतको फैसलाविरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले भोलि साँझ ६ बजेसम्म शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र साउन तीन गते अपरान्ह पाँच बजेसम्म प्रतिनिसभाको बैठक बोलाउन परमादेश जारी गरेलगत्तै एमालेको भातृ संगठन युवासंघले विरोध प्रदर्शन गर्ने भएको हो । एमाले सांसद्…