काठमाडौंं, असार २८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिनुभएको छ । सर्वोच्च अदालतले आफ्नो फैसलामै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएपछि प्रतिक्रिया दिँदै नेता पौडेललाई देउवालाई बधाई दिनुभएको हो । नेता पौडेलले सर्वोच्च अदालतलको आदेशले संविधान र लोकतन्त्र बचेको भन्दै उहाँले न्यायमूर्तिहरुलाई धन्यवाद पनि दिनुभयो । संविधान र…