Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


राजनीतिमा नयाँ ढंगको अस्थिरता सुरु : ईश्वर पोख्रेल

काठमाडौं, असार २८ । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलालाई ‘बहुदलिय संसदीय प्रणालीको मर्म विपरित’ भनी टिप्पणी गरेको छ । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले सर्वोच्च अदालतको फैसलालाई पार्टीले ‘बहुदलिय संसदीय प्रणालीको मर्म विपरित’ र शक्तिपृथकीकरणको सिद्धान्तको खिलापको रुपमा बुझेको बताउनुभएको हो । सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिदै महासचिव पोख्रेलले फैसलाप्रति आफुहरुको स्पष्ट विमति रहेको बताउनुभएको हो…