Logo ७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026


एमाले उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)


0
Shares

काठमाडौं, मंसिर १३ । नेकपा एमालेको १० औँ महाधिवेशनमा मतदानका लागि अन्तिम नामावली प्रकाशित भएको छ ।

सोमबार राति निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो ।

अन्तिम नामावली प्रकाशनपछि विद्युतीय मतदान हुनेछ ।