Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


माओवादी केन्द्रलाई देशको सबैभन्दा ठूलो दल बनाउने वाईसीएलको प्रतिवद्धता

काठमाडौं । वाईसीएल, नेपालका नेता तथा कार्यकर्ताले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)लाई सबैभन्दा ठूलो दल बनाउने प्रतिवद्धता जनाएका छन् । काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका उनीहरूले युवाहरूलाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन् । सोही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउनुपर्ने…