कांग्रेस बागलुङ सभापतिमा शेरचन निर्वाचित « Image Khabar


कांग्रेस बागलुङ सभापतिमा शेरचन निर्वाचित


0
Shares

काठमाडौं । नेपाली कांग्रेस बागलुङ सभापतिमा जितबहादुर शेरचन निर्वाचित हुनु भएको छ ।

गत शुक्रबारदेखि जारी अधिवेशनमा सभापतिका लागि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणको मतदानबाट कृष्णप्रसाद सिटौला समूहका शेरचन विजयी हुनु भएको हो ।

शेरचनले आठ सय ७३ मत ल्याउनु भएको थियो भने रामचन्द्र पौडेल समूहका जगदीशचन्द्र उपाध्यायले सात सय ६८ मत मात्रै ल्याउनु भएको थियो ।