Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


नेपाली कांग्रेस महाधिवेशनः सकसमा पौडेल समूह, सभापतिकाे साझा उम्मेदवार छान्नै कठीन

काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनका औपचारिक कार्यक्रम अबको दुई दिनपछि शुरु हुँदैछ । १४ औं महाधिवेशनअन्तर्गत सबैभन्दा तल्लो निकाय वडा तहको अधिवेशन यही भदौं १८ गतेबाट देशभर शुरु हुँदैछ । यद्यपि, अधिवेशनको कार्यक्रम शुरु हुन ४८ घण्टा मात्र बाँकी रहँदा पनि कांग्रेसले सबै जिल्लाको क्रियाशील सदस्यको नामावली सार्वजनक गर्न सकेको छैन…