Logo २२ कार्तिक २०८३, आइतबार | Mon, Nov 9, 2026


नेम्वाङलाई राष्ट्रपति र शाक्यलाई उपराष्ट्रपति बनाउने ओलीको प्रस्ताव !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएको छ । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी चयनका लागि सकस भएपछि आफूपक्षीय नेता नेम्वाङलाई ओलीले वरिष्ठ उपाध्यक्षबाट पछि हट्न आग्रह गर्दै निर्वाचनपछि राष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएको न्यूजकारखाना समाचार एजेन्सीले जनाएकाे छ । अध्यक्ष ओलीले अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने…