काठमाडौं।नेकपा एमालेको १० औं महाधिवेशनमा देशका प्रमुख राजनीतिक दलका नेताहरुलाई एउट मञ्चबाट संधोधन गर्ने अवसर जुराएको छ । शुक्रबार चितवनको नारायणगढ स्थित नारायणी नदी किनारमा भएको एमालेको महाधिवेशन उद्घाटन स्थलमा ७ दलका नेताहरु सहभागी भएका हुन् । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव, माओवादी केन्द्रका…