Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


मन्त्रिपरिषद् निर्णय : प्रहरीको रासन १५ प्रतिशतले वृद्धि, वायुसेवा निगममा युवराज अधिकारी

काठमाडौं । सरकारले प्रहरीको रासनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेट १५ प्रतिशतले बढाएर उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले बेमौसमी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुवानबाट धानबालीमा भएको क्षतिको अध्ययन…