मिरा बस्नेत काठमाडौं । विष रोपेर अमृत अपेक्षा गर्ने गलत पद्धतिको शिकार यतिबेला सर्वोच्च अदालत बनेको छ । कुनैबेला कर्मचारी, सेना, प्रहरीलाई समेत सडकमा आउन आह्वान गर्ने राजनीतिक दलहरुले उपयोगिता सकिएपछि फेरि अर्को एउटा पात्रलाई बलीको बोको बनाएका छन् । अरु त अरु कालोकोटको मर्यादा खरानी बनाउन कालाकोटेकै प्रतिस्पर्धा छ । दार्जिलिङमा कानुनको अभ्यास गरेका…