काठमाडौं । सर्वोच्च अदालतका १४ न्यायाधीशले पूर्ण बैठक र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोकेका इजलास बहिस्कार गरेका छन् । प्रधानन्यायाधीशको कामकारबाहीले न्यायालयको निष्पक्षता र विश्वसनियतामाथि प्रश्न उठेको भन्दै सोमबार न्यायाधीशहरूले पूर्ण बैठकको साथै तोकिएका पेशीहरूसमेत बहिस्कार गरे । प्रधानन्यायाधीशले पेशी तोक्नुअघिनै नै छलफल सुरू गरेका न्यायाधीशहरू दिउँसो २ बजेसम्मै छलफलमा थिए । न्यायाधीशहरू छलफलमा लागेसँगै…