Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


प्रदेश १ मा आज मूख्यमन्त्रीको विश्वासको मत प्रस्तावमा मतदान हुँदै

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बिश्वासको मत लिनुहुने भएको छ । गत शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धि प्रस्ताव पेश गरिएकोमा आज दिउँसो बस्ने बैठकमा प्रस्तावमाथि छलफल गरी मतदान गर्ने कार्यक्रम रहेको छ । गत भदौमा मूख्यमन्त्री नियुक्त भएका आचार्यको पद एमाले विभाजनसंग धरापमा परेको छ । गत असोज २५ गते प्रदेश…